Logo

खेलाडी प्राथमिकतामा हुन पर्दछ : मन्त्री चौधरी 

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नुपर्ने बताएका छन् । उपाध्यक्षको चार वर्षे पदावधि सकिएर विदा भएका शिव कोईरालालाई सम्मान गर्दै उनले खेलकुदका योजना बनाउदा खेलाडीको सुविधलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख…