Logo

फेन्च लिगमा पीएसजीको एकतर्फी जित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजीले लगातार दोस्रो जित दर्ता गरेको छ ।शुक्रबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरमाथि ६–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो । पीएसजीको जितमा ब्राड्ले बारकोलाले २ गोल गर्दा मार्को एसेन्सियो, अचरफ हकिमी,वारेन जाइरी इमेरे र काङ इनलीले एक एक गोल गरेका थिए । पीएसजीको घरेलु…