Logo

आईपीएल : ४ विकेटले बैंगलुरु विजयी

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकालेको छ ।   टस जितेर पहिला फिल्डङ रोजेको बैंग्लोरले विराट कोहलीको ७७ रनको शानदार अर्धशतकको साथमा ४ विकेटको जित निकालेको हो । पहिलो खेल गुमाएको आरसीबीले यो जितसँगै दुई अंक जोडेको छ । सुरुमा ब्याटिङ गरेको…