Logo

नयाँ रंगशाला बनाउन २२ लाख डलर विनियोजन गर्ने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालमा आधुनिक नयाँ रंगशाला बनाउन प्रारम्भिक चरणमा २२ लाख डलर छुट्याउने निर्णय गरेको छ । मंगलबार र बिहीबार बसेको एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले नेपालमा नयाँ रंगशाला अति आवश्यक देखिएकाले जग्गा उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । एन्फाले २५ देखि ४० हजार दर्शक क्षमताको रंगशाला…