काठमाडौं । आगामी नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा पोलिसी एड प्रा. लि ले अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता वैशाख ७ गतेबाट सुरु हुनेछ । यस प्रतियोगितामा जीवन बीमा कम्पनी, पुनर्वीमा कम्पनी, लघुजीवन तथा निर्जीवन बीमा कम्पनी, बीमा प्राधिकरणले भाग लिन पाउनेछन् । सबै बीमा कम्पनीहरुमा आपसी सम्बन्ध प्रगाढ होस्…