काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चन्दले क्रिकेटलाई थप उचाइमा पुर्याउन सबैको सहयोगले सम्भव भएको बताएका हुन् । उनले भने, ‘शनिबार हाम्रो प्रतिक्षाको दिन हो । नेपाली क्रिकेटले नयाँ युगको सुरुवात गर्ने दिन ३० नोभेम्बर…