Logo

‘व्यवसायिक सफलता हात पारे पनि फुटबल क्लब चलाउन गाह्रो’

काठमाडौं । १२ पटक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको म्यानचेस्टर युनाइटेड अहिले इतिहासकै खराब मोडमा उभिएको टिप्पणी फुटबल पण्डितहरुले गर्न थालेका छन् । जारी प्रिमियर लिगमा लगातारको असफलता र मुख्य प्रशिक्षक एरिट टेन हागको बर्हिगमनका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा खेलकुदको मुख्य हेडलाइन युनाइटेड बन्ने गरेको छ । यसअघि प्रशिक्षकको असफलतासँग जोडिएको युनाइटेड अब…