काठमाडाैं । आज मिति २०८१ असार ४ गते, मंगलबार जेठ शुक्ल एकादशी पञ्चाङ्गस् शिव विष्टिरभद्रा स्वाति । मेषदिन रमाइलो र उत्साहजनक रहनेछ। प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। वृषअवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला। ईर्ष्या गर्नेहरूले काममा अवरोध…