काठमाडाैं । आज मिति २०८१ वैशाख १४ गते, शुक्रबार २६ अप्रिल २०२४ । वैशाख कृष्णपक्ष द्वितीया तिथि, ६ः४६ बजेपछि तृतीया । अनुराधा नक्षत्र । चन्द्रराशि वृश्चिक । मेष स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। वृषहाँसखेल र…