Logo

मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्दै

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको ध्रुवकुण्डका लागि प्रस्थान गरेको छ । मंगलबार मडैमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री ध्रुवकुण्डका लागि प्रस्थान गरेका हुन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली छैठौं दिन मडै पुगेको थियो । आज सातौं दिन ध्रुवकुण्ड पुगेर रात्रि विश्रामपछि आठौं दिन भोलि…