काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले ल्होसार पर्वको मौलिक प्रकृति र मनाउने प्रक्रिया हेर्दा एक दिन सरकारी बिदा पर्याप्त नरहेको बताएका छन् । बिहीबार सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले ल्होसार टुँडीखेलमा महोत्सव गरेर मनाईँने पर्व मात्र नभएको भन्दै ल्होसार हरेक तामाङ समुदायले घर –घरमा विधि अनुसार मनाउनु पर्ने…