जनकपुर । कबीरजीको निर्वाण दिवसको अवसरमा धनुषाको महेन्द्रनगरस्थित सतलोक आश्रममा महायज्ञ तथा विशाल भण्डारा आयोजना हुने भएको छ । पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ गतेसम्म पूर्णब्रह्म कबीर साहेबजीको निर्वाण दिवसको अवसरमा निःशुल्क विशाल भण्डारा आयोजना गर्न लागिएको हो । उक्त अवसरमा सन्त गरिबदासजी महाराजको अमरवाणीको अखण्ड पाठ, दाइजोमुक्त विवाह, रक्तदान…