Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८१ वैशाख १३ गते, बिहीबार २५ अप्रिल २०२४ । वैशाख कृष्णपक्ष प्रतिपदा तिथि, ६ः०३ बजेपछि द्वितीया। विशाखा नक्षत्र। चन्द्रराशि तुला, १९ः२६ बजेपछि वृश्चिक। मेषछोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। वृष प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको…