काठमाडौं । लुम्बिनीमा निर्माण हुन लागेको युनिभर्सल पीस सेन्चुरीका बारेमा स्वीजरल्याण्डको डेभोसमा आयोजना हुने एक अन्तर्राष्ट्रिय समारोहमा जानकारी गराइने भएको छ । विहीबार पत्रकार सम्मेलनको आयोजना गरी बौद्ध धर्मगुरु श्यालपा तेन्जिङ रिन्पोछेले विश्वका विभिन्न मुलुकबाट शान्तिको कामना गर्न आउनेहरुलाई गौतमबुद्धको बारेमा जानकारी दिन र प्रचारप्रसार बढाउने उद्देश्यले लुम्बिनीमा निर्माण हुने युनिभर्सल पीस सेन्चुरीका बारेमा अन्तर्राष्ट्रिय…