Logo

कस्ताे छ आजकाे राशिफल ?

आज मिति २०८० साल असार २४ आइतवार, साउन कृष्ण सप्तमी, पञ्चाङ्गस् शोभन विष्टिरभद्रा उत्तरभाद्र , रवी सप्तमी व्रत । मेष राशि आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ । बृष राशि आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धर्म, ज्ञान,…