Logo

आजको राशिफल

आज मिति २०८२ जेठ २१ गते, बुधवार, ४ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष नवमी तिथि। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि कन्या। मेष राशिकामका लागि केही दौडधुप गर्नुपर्ने हुन सक्छ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। बृष राशिमिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।…