Logo

आजको राशिफल

आज मिति २०८२ असार ५ गते, बिहीवार, १९ जुन २०२५। आषाढ कृष्णपक्ष अष्टमी तिथि, ८ः४० बजेपछि नवमी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। मेष खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। वृष नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य…