Logo

आजको राशिफल

मेष राशिलोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्च हुनेछ। पहिले दिएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। बृष राशिअस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। मिथुन राशिआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि…