Logo

आजको राशिफल

आज मिति २०८२ वैशाख १ गते, सोमवार, १४ अप्रिल २०२५। वैशाख कृष्णपक्ष प्रतिपदा तिथि, ६ः५९ बजेदेखि द्वितीया। स्वाती नक्षत्र। चन्द्रराशि तुला। मेष राशिघुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। बृष राशिमिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा…