आज मिति २०८२ भदौ २० गते शुक्रवार, ५ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष त्रयोदशी तिथि। श्रवण नक्षत्र। चन्द्रराशि मकर। मेष मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। वृष अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ।…