मिति २०८२ फागुन १ गते ९१३ फेब्रुअरी २०२६० शुक्रवार, फाल्गुण कृष्णपक्ष एकादशी, १४ः०० बजेपछि द्वादशी। मूल नक्षत्र, १६ः०७ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। मेषसम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। वृषअस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल…