Logo

आज २०८२ वैशाख ३० गतेकाे राशिफल

आज मिति २०८२ वैशाख ३० गते, मंगलवार, १३ मे २०२५। ज्येष्ठ कृष्णपक्ष प्रतिपदा तिथि। विशाखा नक्षत्र, ८ः३६ बजे उप्रान्त अनुराधा। चन्द्रराशि वृश्चिक। मेष राशिशरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। बृष राशिमन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन…