आज मिति २०८२ असार १० गते, मंगलवार, २४ जुन २०२५। आषाढ कृष्णपक्ष चतुर्दशी तिथि। १८ः३० बजेपछि औंसी। रोहिणी नक्षत्र, १२ः४७ बजेपछि मृगशिरा। चन्द्रराशि वृष मेष आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। वृष पहिलेको सफलताले हौसला जगाउनेछ।…