काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा चैत १६ गते शनिग्रह विशेष र साडेसाती पूजा हुने भएको छ । नेपालमै पहिलोपटक निर्माण भएको अर्जुनचौपारी गाउँपालिकामा रहेको नवग्रह मन्दिरमा शनि ग्रहलाई शान्त पारी यसको असर कम गर्नका लागि चैत १६ गते शनिग्रह विशेष पुजा हुने भएको हो । यो…