काठमाडौं । पशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न भएको छ । बुधबार पशुपत क्षेत्रमा जात्रा विधिवत रूपमा गुर्जुको पल्टनले समाली सहित तीन पटक तोप पड्काएर जात्राको शुरूवात गरिएको हो । जात्राको ऐतिहासिकता विंक्रम संवत् १९०४ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा र उनकी श्रीमती रानी गंगा राणाको पालामा सञ्चालन भएको भाषावंशावलीमा इतिहास पाइने भण्डारखाल तहबिलका द्वारे…