Logo

तपाईंकाे आज यस्ताे छ राशिफल

आज मिति २०८० साउन २१ गते आइतबार, ६ अगस्ट २०२३ । अधिक श्रावण कृष्णपक्ष पञ्चमी तिथि, १२ः५१ बजेपछि षष्ठी । उत्तरभाद्रपदा नक्षत्र, ९ः०८ बजेपछि रेवती । चन्द्रराशि मीन । मेष राशि समयमा होश नपुग्नाले फजुल खर्च बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला। बृष राशि आम्दानी बढ्नाले उत्साह…