Logo

आजको राशिफल

आज मिति २०८० असार १ गते, शुक्रवार, १६ जुन २०२३। आषाढ कृष्णपक्ष त्रयाेदशी तिथि, ९ः२१ बजेपछि त्रयाेदशी। भरणी नक्षत्र, १५ः२० बजेपछि कृत्तिका। चन्द्रराशि– मेष, २१ः२२ बजेपछि वृष। मेष सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। बृष छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।…