Logo

आजकाे राशिफल

आज मिति २०८० असार १२ गते, मंगलवार, २७ जुन २०२३। आषाढ शुक्लपक्ष नवमी तिथि। हस्त नक्षत्र, ११ः२९ बजेपछि चित्रा। चन्द्रराशि– कन्या। मेश राशि मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। बृष राशि सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको…