Logo

आजको राशिफल

मेषआकस्मिक समस्याले खर्च बढाउन सक्छ। परिस्थितिवश केही फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। काममा समय दिन नसक्दा लाभांश अरूलाई सुम्पनुपर्नेछ। वृषमिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। दिगो काम थालनी हुन सक्छ। पढाइमा पनि प्रगति हुनेछ। मिथुन भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा…