Logo

आजको राशिफल

काठमाडाैं । २०८० माघ २६ गते शुक्रबार ९ फेब्रुअरी २०२४। माघ कृष्णपक्ष चतुर्दशी तिथि, ७ः३४ बजेपछि औंसी। श्रवण नक्षत्र। चन्द्रराशि मकर। मेष प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। वृषथालेको काम परिस्थितिवश पूरा नहुन…