Logo

यस्ताे छ आजकाे राशिफल

काठमाडाैं । आज मिति २०८० भदौ १७ गते, आइतबार, ३ सेप्टेम्बर २०२३। भाद्र कृष्णपक्ष चतुर्थी तिथि। रेवती नक्षत्र, १६ः०३ बजेपछि अश्विनी। चन्द्रराशि मीन,१६ः०३ बजेपछि मेष । मेष  कामका लागि रकम जोहो गर्ने समय छ। आफन्त र परिवारबाट टाढिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। तर, अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला। साँझतिर सहयोगीहरूले…