Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८० पुस १२ गते, बिहीबार, २८ डिसेम्बर २०२३। पौष कृष्णपक्ष द्वितीया तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन, १८ः२८ बजेपछि कर्कट । मेष सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत(साधन जुट्नाले…