आज मिति २०८० असोज ६ गते, शनिबार, २३ सेप्टेम्बर २०२३। भाद्र शुक्लपक्ष अष्टमी तिथि, ७ः३८ बजेपछि नवमी। मूल नक्षत्र, ११ः४२ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। मेष राशि धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट…