Logo

आजको राशिफल

काठमाडाैं । २०८० पुस २८ गते शनिबार १३ जनवरी २०२४। पौष शुक्लपक्ष द्वितीया तिथि, १४ः१९ बजेपछि तृतीया। श्रवण नक्षत्र, १६ः१५ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर।मेष राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्। वृष विभिन्न अवसर प्राप्त भए…