काठमाडाैं । २०८० माघ ८ गते, सोमबार, २२ जनवरी २०२४ । पौष शुक्लपक्ष द्वादशी । मृगशिरा नक्षत्र । चन्द्रराशि वृष, १७ः४६ बजेपछि मिथुन । मेष बौद्धिक क्षमतामा निखारता आउनेछ । बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। वृष आफन्तसँग भेटघाट हुनाले…