Logo

कस्ताे छ आजकाे राशिफल ?

काठमाडाैं । आज मिति २०८० जेठ २७ गते, शनिवार, १० जुन २०२३। आषाढ कृष्णपक्ष सप्तमी तिथि, १७ः५५ बजेपछि अष्टमी। शतभिषा नक्षत्र, १९ः४३ बजेपछि पूर्वभाद्रपदा।। चन्द्रराशि– कुम्भ । यस्तो छ आजको राशिफल मेष पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्यांकनले जिम्मेवारी समेत दिलाउनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ।…