Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८० माघ २४ गते बुधवार ७ फेब्रुअरी २०२४। माघ कृष्णपक्ष द्वाशी तिथि, १०ः५४ बजेपछि त्रयोदशी। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु। मेष परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। वृषमिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ।…