Logo

‘बौद्ध धर्मले नेपाल चिनाएको छ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अगाडि बढिसकेको इतिहासको गति कहिल्यै पछाडि नफर्कने बताएका छन् । बौद्ध धर्म, संस्कृति र परम्पराअनुसार शीतल निवासमा मंगलबार भएको नेपाल बज्रयान महाविहार, लुम्बिनीको राजकुल गमन कार्यक्रममा उनले इतिहासको जुन गति छ, अगाडि बढेपछि त्यो नफर्कने बताए । नेपाली जनताले ठूलो बलिदान र संघर्षबाट समावेशी संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान प्राप्त गरेको…