Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८० फागुन १७ गते बिहीबार २९ फेब्रुअरी २०२४ । फाल्गुण कृष्णपक्ष पञ्चमी तिथि । चित्रा नक्षत्र, ७ः४५ बजेपछि स्वाती। चन्द्रराशि तुला।मेष विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। वृष…