Logo

संघीयता अभ्यासका सबल र कमजोरी पक्षको गहिरो विश्लेषण आवश्यक : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अभ्यासलाई अझ प्रभावकारी बनाउन गहिरो विश्लेषण र अध्ययन आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको सङ्घीय शासन प्रणालीः आयाम र अभ्यास’ पुस्तक विमोचन समारोहमा बोल्दै सभामुख घिमिरेले संविधान जारी भएपछिको संघीय यात्रालाई ऐतिहासिक रुपान्तरणको प्रतीकको रूपमा व्याख्या गरे । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र…