Logo

‘संविधान च्यातेर जनताका अधिकार उल्ट्याउन खोजिदैछ’

दोलखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस एमालेको नेतृत्व संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको बताएका छन् । ३० औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेसले संविधानको प्रस्तावना, धारा र उपधारामा माओवादी नै माओवादी देख्ने गरेका भन्दै महिला, दलित, जनजाति,…