काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले पार्टी सभापति रवि लामिछानेलाई लक्षित गरी राजनीतिक प्रतिशोध भएको/नभएको विषयमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै खनालले सरकारमा रहँदा समेत कतिपय नेताहरूले ‘राजनीतिक प्रतिशोध भयो’ भन्ने आरोप लगाउँदै आएको उल्लेख गरे । अब सरकारले यस विषयमा…