Logo

ओलीद्वारा डाकिएको बैठकमा प्रचण्ड गैरहाजिर, अविश्वासले देखायो प्रभाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिंहदरबारमा बिहीबार प्रमुख तीन दलका शीर्ष नेताहरूसँग आह्वान गरिएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी भएनन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शान्तिप्रक्रियाका बाँकी विषयहरूमा केन्द्रित थियो। छलफलमा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मात्रै कुराकानी भएको हो। माओवादी केन्द्रका वरिष्ठ नेता खिमलाल देवकोटाका अनुसार अध्यक्ष प्रचण्ड…