Logo

भागबण्डामा चित्त बुझाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनले गरेको भागबन्डाअनुसार सहभागी हुने भएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले असन्तुष्टिसँगै गठबन्धनले गरेको भागबन्डाअनुसार चुनावमा सहभागी हुने निर्णय लिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले भने,‘हाम्रा असन्तुष्टिहरु छन् । यी असन्तुष्टिहरुले कहाँ कहाँ कस्ता प्रभाव पार्छ थाहा छैन, समयले देखाउँदै…