Logo

राष्ट्रिय राजनीति नै अलमलमा छ : उपसभामुख मगर

काठमाडौं । उप–सभामुख इन्दिरा राना मगरले सामाजिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेपछि आफूले समाज र देशलाई अझ फराकिलो गरी बुझेको बताएकी छ्न् । लामो समयदेखि समाजसेवा गर्दै आएकी उपसभामुख मगरले राजनीतिमा प्रवेश गरेपछि करिब एक वर्षको संवैधानिक निकायमा उपप्रमुखको जिम्मेवारी निर्वाह गर्दै अनुभव संगाल्ने क्रममा आफूले देश र देशमा व्याप्त समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको बताइन्…