Logo

इलाम २ मा भेषराजलाई चुनावी चटारो, जिल्लामै बसौं बसौं लाग्नेगरी काम गर्ने प्रतिवद्धता

इलाम । इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भेषराज आचार्यले चुनावी अभियानलाई तिब्रता दिएका छन् । आधिकारिक उम्मेदवारको टुंगो लागेसँगै गाउँ छिरेका आचार्य टोलीसहित घरदैलो गरिरहेका छन् । चार दशक सक्रिय राजनीतिमा विताएका आचार्य हालसम्म राज्यको लाभको पदमा पुगेका छैनन् । उनको पार्टी नेतृत्व र संसद छिर्ने प्रयास पनि असफल हुँदै…