काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । आजकाे बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नेछिन् । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन…