Logo

‘आर्थिक विकास र समृद्धिको लागि दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतिहरूको सबै राजनीतिक दलले एकजुट भई दृढ सामना गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा नेपालीहरुमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको र त्यसका लागि सबै राजनीतिक दल एकतावद्ध हुनुपर्ने बताएका हुन् ।…