काठमाडौं । नेपाली कांग्रेसले आज संघीय संसदको संयुक्त बैठक भने सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, त्यसपछिका राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक भने बटमलाइन बनाएको गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति सरकारले तत्काल गठन नगरेसम्म अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिएको छ । मंगलबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस…