Logo

अब देशमा द्वन्द्व हुँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब देशमा द्वन्द्व नहुने बताएका छन् । शुक्रबार ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन कार्यक्रममा संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएपछि पुराना कुराको अन्त्य हुने विश्वास लिए । “पुरानो द्वन्द्व काटमार थियो । मलाई विश्वास छ, त्यो सबै अन्त्य हुनेछ । अबका दिनमा यस्ता कुरा हुनेछैनन्,” उनले भने…